+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

अनमोलको संकेत कतातिर ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १३:०७

नायक अनमोल केसीलाई मन पराउने फ्यानको संख्या राम्रो छ । अनमोललाई आफ्नो आइडल मान्नेहरु पनि धेरै छन् ।

अनमोल केसीको चलचित्र हेर्न पहिलो शोमै हल पुग्ने दर्शकको संख्या पनि कम छैन । तर, अनमोल केसीलाई नरुचाउने, उनको आलोचना गर्नेहरुको संख्या पनि कम छैन ।

अनमोललाई चलचित्र ‘कृ’मा काम गरेपछि रुचाउने दर्शकको संख्या बढेको भने छ । तर, पनि अनमोललाई अभिनय गर्न नजान्ने नायक भनेर आलोचना गर्नेहरु उत्तिकै छन् । तर, आलोचनालाई सामान्य रुपमा लिने अनमोल आफ्नो काममा भने निरन्तर लागिरहेका छन् ।

उनै, अनमोलले सामाजिक संजालमा आफूलाई घृणा गरेपनि, आफ्नो स्तरको मापन गरेपनि, आफ्नो इष्र्या गरेपनि मुख्य कुरा तिमी म होइनौं भनेर उल्लेख गरेका छन् ।

अनमोलको यो स्टाटस केही आक्रोशपूर्ण देखिन्छ । उनले, आफूलाई जुनसुकै तरिकाले मुल्यांकन गरेपनि खासै फरक नपर्ने आशय व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?