
२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकप)को सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएको छ ।
तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने ।
बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4