
कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद तालिम केन्द्र
२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर र मनमोहन अस्पताल, दहचोकलाई कोभिड–१९ अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
हाल दुबै स्थानमा आइसोलेसन सेन्टर छन् र लक्षण नभएका कोरोना संक्रमितलाई मात्र राख्ने गरिएको छ । मन्त्रालयको मंगलबार बसेको बैठकले लक्षण भएका संक्रमितहरुलाई राख्न मिल्ल्ने गरी स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4