
२८ कात्तिक, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिमा शुल्क आर्जनमा १३६ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३६ प्रतिशतले बिमा शुल्क वृद्धि गर्न यो कम्पनी सफल भएको हो ।
कम्पनीका अन्य सूचकहरु पनि राम्रो देखिएका छन् । यस कम्पनीले ५२ करोड ९२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधीको २२ करोड १९ लाखमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो ।
हेर्नुस यस कम्पनीका अन्य सूचकहरुः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4