Comments Add Comment

प्रहरी प्रवक्तामा कुँवर

११ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवर प्रहरी प्रवक्ता चयन भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी कुँवरलाई प्रवक्ता तोकेको हो ।

यसअघिका प्रहरी प्रवक्ता कुवेर कडायत प्रहरी युक्ति तालिम महाविद्यालय (जर्गाह, नवलपरासी) सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment