
गायिका डाक्टर रानी शाक्यको स्वरमा समावेश ‘बैशालु जोवन’ सार्वजनिक भएको छ । समिर राइको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतको भिडियोमा कमल सिंह र समिक्षा पोखरेलको मोडलिङ हेर्न सकिन्छ ।
यो भिडियोमा बुद्ध थापाको छायांकन, सुशिल पौडेलको सम्पादन, सोनाम पाख्रिनको निर्देशन छ । अमेरिकामा रहेकी गायिका शाक्यले ४० भन्दा बढी गीत सार्वजनिक गरिसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4