+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

जापानमा पहिलोपटक एकैदिन थपिए तीन हजारभन्दा धेरै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १४:५९

२८ मंसिर, काठमाडौं । जापानमा शनिबार एकैदिन तीन हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । जापानको ब्रोडकास्टर एनएचकेले उल्लेख गरेअनुसार जाडोयाम बढेसँगै जापानमा निरन्तर कोरोना संक्रमित बढिरहेका छन् । शनिबार मात्र तीन हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जापानमा पहिलोपटक एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

जापानको राजधानी सहर टोकियोमा शनिबार एकैदिन ६२१ कोरोना संक्रमित फेला परेका छन् । अहिलेसम्म जपानमा कोरोनाको कारण दुई हजार ५८८ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?