+

२०२२ देखि आईपीएलमा १० टिम हुने

२०७७ पुष  ९ गते १६:५५ २०७७ पुष ९ गते १६:५५
२०२२ देखि आईपीएलमा १० टिम हुने

९ पुस, काठमाडौं । सन् २०२२ देखि इन्डियन प्रिमियर लिग आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १५औं संस्करणदेखि १० टिम बनाउने निर्णय गरेको हो । बिहीबार भएको बीसीसीआईको एजीएममा बीसीसीआईले उक्त निर्णय गरेको हो ।

यसअघि सन् २०२१ देखि नै १० टिम बनाउने तयारी भए पनि २०२२ देखिमात्र १० टिम बनाउने भएको हो । कोरोना महामारीका कारण आईपीएलको १३औं संस्करण युएईमा सम्पन्न भएको थियो ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय