+
+
Shares

प्रियंकालाई ‘हेल्लो माया’ भन्दै कुशल र डिमोन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १६:०७

स्मिता स्नेहा इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको ‘हेल्लो माया ब्यूटीफूल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेशकुमार थपलियाको शब्द, प्रताप दास र स्मिता दाहालको स्वर रहेको गीतमा सुवास भुषालको संगीत छ ।

यो गीतको भिडियोमा नायिका प्रियंका कार्की, मोडलद्धय कुशल विष्ट र डिमोन क्षेत्रीले मोडलिङ गरेका छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?