+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बझाङमा नेकपाका दुवै समूहलाई प्रशासनको आदेश-पार्टी कार्यालयमा कार्यक्रम नगर्नू 

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १८:३९

२७ पुस, डोटी । जिल्ला प्रशासन कार्यालय बझाङले चैनपुरमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा बैठक, भेला तथा अन्य कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेकपा पार्टी कार्यालयमा दुवै पक्षबाट भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन गर्दा दुवै पक्षको बीचमा झडप हुन गई शान्ति सुरक्षा तथा अमन चयनमा खलल पुग्न सक्ने सम्भावना देखिएकाले पार्टीको विवाद कानुनी रुपमा निरुपण नभएसम्मका लागि पार्टी कार्यालयभित्र भेला, बैठक तथा अन्य कार्यक्रम सञ्चालन नगर्नु नगराउनु हुन यो सूचना/आदेश जारी गरिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?