+
+
Shares

संसद विघटनको विरोधमा स‌ंविधानको धारा पढेर प्रदर्शन

चन्द्र आले चन्द्र आले
२०७७ पुष २८ गते १९:२१

२८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार युवाहरुले संविधानको धारा पढेर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कुन धारा प्रयोग गरेर संसद विघटन गरेको रहेछ भनेर ‘म्याग्निफाइङ ग्लास’को सहायताले खोज्दा समेत नभेटिएको भन्दै व्यंग्यात्मक शैलीमा आफूहरुले विरोध प्रदर्शन गरेको कार्यक्रममा सहभागी गाविन्द कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?