+

आर्सनल एफए कपको चौथो चरणबाटै बाहिरियो

२०७७ माघ  १० गते २०:१० २०७७ माघ १० गते २०:१०
आर्सनल एफए कपको चौथो चरणबाटै बाहिरियो

काठमाडौं  । साविक विजता आर्सनल एफए  कपको चौथो चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनसँग १-० को पराजित भएपछि लण्डन क्लबको उपाधि रक्षा अभियान सकिएको छ ।

खेलको २४औं मिनेटमा आर्सनलका गाब्रीएल मागालहाएसले आत्मघाती गोल गरेका थिए । साउथह्याम्पटनले अब पाँचौ चरणमा वल्भ्ससँग खेल्नेछ ।

आर्सनल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय