+
+
Shares

नविल बैंकले ६ महिनामा कमायो २ अर्ब बढी मूनाफा, अन्य सूचक कस्ता छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते ११:०१

१५ माघ, काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपस्किृत वित्तीय विवरण अनुसार २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ कमाएको हो ।

बैंकको मूनामा थोरै कमी आएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा नविलले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

हेर्नुस अन्य सूचकहरुः

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?