+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डिसहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १८:२१

२२ माघ, काठमाडौं । डिसहोमको रियालिटी टीभी च्यानल १०२ले हरेक शुक्रबार साँझ ७:३० बजे चम्सुरीसगँ चिया गफ प्रसारण गर्ने भएको छ।

विगत१५ वर्षदेखि चम्सुरीको उपनामले प्रख्यात हास्यकलाकार पल्पसा डंगोलले कार्यक्रम सन्चालन गर्दैछिन्।

बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिनेनिर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकार सँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ।कार्यक्रमको पहिलो भाग यही माघ २३ गतेदेखि प्रशारण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?