
गायक तथा संगीतकार हरि लम्सालले ‘ज्यानै फाल्नु पहिले’ बोलको गीत सार्वजनिक गरेका छन् । आत्महत्या गर्नु अगाडि त्यसले आफ्ना नजिककाहरुमा ल्याउने परिणामको बिषयमा सोच्न यो गीतले आग्रहगरेको छ ।
यो गीतमा शब्द तथा संगीत बसन्त लम्सालको छ । गीतको भिडियोमा नायक राजेश हमाल र नायिका रिमा विश्वकर्माको साथमा बाल–कलाकार श्रीवानी थापाको अभिनय छ । बुद्द थापाले खिचेको भिडियोमा विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4