
२५ माघ, काठमाडौं । नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीहरुको संख्या २७५० रहेको एक अध्ययनले देखाएको छ ।
भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो संसद राज्य सभालाई गराएको जानकारी अनुसार १० लाख भन्दा बढी भारतीय विद्यार्थी विभिन्न मुलुकमा अध्ययन गरिरहेका छन् ।
धेरै भारतीय विद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया,चीन, जर्मनीलगायतका मुलुकमा अध्ययनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4