तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
३ फागुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् ।
महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् ।
काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रदर्शनमा महिला बक्सरहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4