+
+
Shares

निराजन र एलिसाको ‘जुन त्यो जुन’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १३:३९

मोडल निराजन प्रधान र एलिसा राइले अभिनय गरेको ‘जुन त्यो जुन’को भिडियो सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र गायिका एलिना चौहानको स्वरमा रहेको यो गीतमा कमल राइको शब्द तथा संगीत छ । यो भिडियोको निर्देशक सोनाम पाख्रिनले गरेका हुन् ।

रिदम स्क्रिन क्रियशनले सार्वजनिक गरेको यो भिडियोमा बुद्द थापाको छायांकन, सुशिल न्यौपानेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?