+
+
Shares

सभा कत्रो छ भनेर चन्द्रमाले मात्रै देखिरहेको छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते १६:२८

८ फागुन, विराटनगर । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभा ड्रोनले समेत खिच्न नसक्ने बताएका छन् ।

प्रदेश-१ स्तरीय सभा सम्बोधन गर्दै ओलीले ड्रोनहरु पनि सभाको फोटो खिच्न नसकिरहेको बताए । ‘क्यामेरा र ड्रोनहरुले पनि फोटो खिच्न सकिरहेको छैन । आकाशमा चन्द्रमाले मात्रै देखिरहेको छ, यो सभा कत्रो छ भनेर’, ओलीले भने ।

प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै उनले मरिमेटेर दुई चार हजार भेला पारेकाहरुले सभा कस्तो हुन्छ हेर्न आउ भनेको भन्दै भने, ‘यता पनि नजर लगाउन आग्रह गर्छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?