+
+
WC Series
पोखरा एभेन्जर्स 2025
7/1 (1.2)
VS
११२ बलमा १५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते २१:१०

२३ फागुन, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् ।

तर यसबारे आधिकारिक धारणा तय गर्न भोलि स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

सिंहदरबारमा भएको छलफलपछि उनले भने, ‘आजको फैसला अनपेक्षित राजनीतिक जस्तो छ, समग्र फैसलाको अध्ययन गरेर हामी आफ्नो धारणा भोलि सार्वजनिक गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?