 
																			नायिका जेबिका कार्की पछिल्लो समय म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् । केही चलचित्रमा काम गरेपनि उनको करिअर सुखद भने देखिएको छैन । जेबिकाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो कमाई नगर्दा उनलाई समस्या परिरहेको छ । यसैले पनि उनी मेकरको रोजाइको नायिका भने बन्न सकेकी छैनन् ।
म्यूजिक भिडियोमा भने उनी व्यस्त देखिएकी छिन् । उनै, जेबिका केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा पुगिन् । यो अवार्डमा उनले नृत्य प्रस्तुती समेत दिएकी थिइन् ।
तर, अवार्ड समारोहमा उनी बोल्ड बनेर पुग्दा धेरैको ध्यान खिचिन् । ११ केजीको पहिरन लगाएर पुगेका कारण पनि जेबिकालाई पहिरन सम्हाल्नै धौ धौ परिरहेको थियो ।
तस्वीरः शंकर गिरी 
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4