
५ चैत, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा राम्रै सुधार आएको छ । मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ । कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4