
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
संसद सचिवालयका अनुसार सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल, जनता समाजवादी पार्टीका राजकिशोर यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4