गायक सुशिल श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएको छ । वैंशालु उमेरमा जानेर वा नजानेर प्रेम गर्ने जोडीको कथालाई निर्देशकले यो गीतको भिडियोमा उतारेका छन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडलद्धय उषा उप्रेती र बिनोद बस्नेतको अभिनय छ ।
आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, केशवराज भट्टको कोरियोग्राफी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4