
फाइल तस्वीर
१२ चैत, काठमाडौं । सेयर बजारमा दुईवटा बजार हुन्छ– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो ।
दोस्रो बजारको तुलनामा प्राथमिक बजार धेरै सुरक्षित मानिन्छ । पछिल्लो समय आवेदक संख्या बढ्दा आईपीओ पर्ने सम्भावना पनि कम हुँदै गएको छ । सेयर बजार जोखिमकै बजार हो ।
सेयर बजारबारे बुझेर लगानी गर्ने हो भने धेरै कमाउन सकिने सेयर बजारका चर्चित लगानीकर्ता अम्बिका प्रसाद पौडेल बताउँछन् । तर, आधारभूत ज्ञान पनि नभई सेयर बजारमा लगानी गर्ने हो भने ठूलो जोखिम हुनसक्ने उनी बताउँछन् ।
नयाँ सेयर लगानीकर्ताले के–के कुरामा ध्यान दिने त ?
यस्ता छन् पौडेलका सुझावः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4