+
+

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १३:४३
एमाले संसदीय दलको फाइल तस्वीर ।

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?