
१५ चैत, धनुषा । प्रदेश नं–२ का प्रदेश प्रमुख डा.राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौ अधिवेशनको आह्वान गरेका छन् ।
मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा.अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4