१६ चैत, काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलमा नेपालविरुद्ध बंगलादेशले १ गोल गरेको छ । २-० ले पछि परेको बंगलादेशले ८१ औं मिनेटमा गोल गरेको हो ।
यसअघि खेलको १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले नेपालका लागि गोल गरेका थिए ।

प्रतिक्रिया 4