+
+
Shares

करेन्ट लागेर सर्लाहीमा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १७:२०

३१ चैत, काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कौडेना गाउँपालिका–३ ईनर्वाका २५ वर्षीय वीरेन्द्र ठाकुरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । फर्निचर उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभम् अस्पताल कौडेनामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?