+
+

जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्रीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते ८:४५

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन् ।

नयाँ वर्ष २०८८ को पहिलो दिन देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सकेसम्म लकडाउनमा जानु नपरोस् भन्ने चाहेको बताए । तर महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?