 
																			नयाँ बर्षको अवसरमा काठमाडौं नयाँ बाँनेश्वरमा फेसन हाउस नामक मोडलिङ एजेन्सीको शुभारम्भ गरिएको छ । यो फेसन हाउसको नेपाल समचारपत्रका समाचार सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र संचारकर्मी सागरिका श्रेष्ठले रिवन काटेर शुभारम्भ गरेका थिए ।
यो एजेनसीले विभिन्न खालका कार्यक्रम आयोजना गर्नुका साथै विज्ञापन, वेव सिरिज, म्यूजिक भिडियो, मोडलिङ फोटोसुटको आयोजना गर्नुको साथै मोडलहरुलाई यो क्षेत्रमा भित्राउन सहयोग गर्ने संचालक आदर्श शर्माले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी पत्रकार गिरीले फेसन हाउसलाई शुभकामना दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4