+
+

ट्याक्टरले किचेर पर्सामा दुई वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १८:०६

५ वैशाख, काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका–५ मा ट्याक्टर किचेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार बिहान ना ४ त १७०८ नम्बरको ट्याक्टरले किचेर जगरनाथपुर गाउँपालिका–५ मधुआका पानालाल पटेलका दुई वर्षीय छोरा निपेश पटेलको मृत्यु भएको हो ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?