+
+
Shares

हतकडीसहित फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १८:१५

८ वैशाख, काठमाडौं । हतकडीसहित फरार रहेका अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार समस्तीपुरका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्‍नि कुमार साह रहेका छन् ।

तीनवटा हतकडीसहित फरार रहेका उनलाई कालिमाटीबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?