Comments Add Comment

हलेसी डेकोरको ‘लक्की ड्र’ घोषणा

१० वैशाख, काठमाडौं । हलेसी डेकोरले ’लक्की ड्र’ मार्फत् उत्कृष्ट १० जना ग्राहकलाई आकर्षक उपहार प्रदान गरेको छ । ११ वर्षदेखि फ्लोरिङ फर्निसिङ फर्नीचर सेवा दिँदै आएको हलेसी डेकोरले वैशाख ३ गते लक्की ड्र घोषणा गरेको कम्पनीले जनाएको छ ।

लक्की ड्र मार्फत विजेता घोषित हुनेमा उज्जवल सिग्देल, शुभलक्ष्मी सिमेन्ट उद्योग, अनुस्का कार्की, डा. शिव रेग्मी, चितवम मोडुला फर्निचर, ओम थापा, राजस्वी बलामी, दिल बिजया, निशान राणा र मायादेवी गुरुङ छन् ।

हलेसी डेकोरले प्रत्येक त्रैमासिकमा आफ्ना ग्राहकहरुसँग सुझाव र प्रतिक्रिया संकलन गरी लक्की ड्र आयोजना गर्ने जनाएको छ । हलेसी डेकोरका अनुसार दोस्रो लक्की ड्र आगामी असार मसान्तमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment