
१२ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले लुक्ला उडान शुरु गर्ने भएको छ । आगामी मंगलबारबाट शुरु हुने गरी नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार निगमको जहाज काठमाडौंबाट हरेक मंगलबार, बिहीबार र शनिबार लुक्ला जानेछ । सोही दिन जहाज काठमाडौं आउने गरी उडान तालिका तय भएको हो ।
अहिले पर्वतारोहणका सिलसिलामा आरोही तथा उनीहरुका सहयोगी गरी १२ सय मानिस सगरमाथा आधार शिविरमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4