Comments Add Comment

कैलालीमा २४ घण्टामा थपिए १५ जना कोरोना संक्रमित

१२ वैशाख, धनगढी । कैलालीमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार धनगढी उप–महानगरपालिकाका ५ महिला र ९ पुरुष गरेर १४ जना तथा गोदावरी नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment