+
+

सुवास र विनिताको ‘कुल्ची हिड्छन् फूललाई’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १०:३०

गायक छवि न्यौपानेले ‘कुल्ची हिड्छन् फूललाई’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा खेम रिजालको शब्द, कर्मा ग्यान्चेनको संगीत छ । यो भिडियोमा आफ्नो परिवारलाई वेवास्ता गरेर क्षणिक माया जालमा रमाउने पुरुषको कथा देखाइएको छ ।

यो गीतको भिडियोलाई सुवास थापाले निर्देशन गरेका हुन् । भिडियोमा सुवास थापा, विनिता खड्का, सिइला, प्याट्रिक, कृष्टिनको अभिनय हेर्न सकिनछ । विनिता खड्काको कोरियोग्राफी रहेको यो भिडियोले राम्रो चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?