+
+
Shares

को को हुन् ओलीलाई विश्वासको मत नदिने एमाले सांसद ?

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते २०:२२

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।

एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।

एमालेका अनुपस्थित सांसदहरुः

१. झलनाथ खनाल

२. माधवकुमार नेपाल

३. भीम रावल

४. घनश्याम भुसाल

५. सुरेन्द्र पाण्डे

६. गोकर्ण विष्ट

७. योगेश भट्टराई

८. मुकुन्द न्यौपाने

९. सोमप्रसाद पाण्डे

१०. जीवनराम श्रेष्ठ

११. रामकुमारी झाँक्री

१२. गणेश पहाडी

१३. जयकुमार राई

१४. यज्ञराज सुनुवार

१५. नारायण खतिवडा

१६. पवित्रा निरौला खरेल

१७. भवानी खापुङ

१८. दीपकप्रकाश भट्ट

१९. विरोध खतिवडा

२०. पुष्पाकुमारी कर्ण

२१. झपट रावल

२२. मेटमणि चौधरी

२३. सरला यादव

२४. कृष्णलाल महर्जन

२५. कल्याणी खड्का

२६. निरादेवी जैरु

२७. कलिला खातुन

२८. लक्ष्मीकुमारी चौधरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?