 
																			२७ वैशाख, काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको थियो । दिउँसो मतदान हुँदा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन् र उनी पदमुक्त भए ।
कोरोना महामारी तीव्र रुपमा फैलिएका बेला प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद बैठक बोलाइएको थियो । संसद बैठक स्थलमा प्रवेश गर्ने क्रममा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको थियो ।
यसअघि नै पीसीआर परीक्षण गरी संक्रमित सांसदलाई संसद बैठकस्थलबाहिर त्रिपालमुनि राखिएको थियो । उनीहरुलाई मतदानका लागि पनि संसद बैठकस्थलभन्दा बाहिरको ल्होत्से हलमा व्यवस्था गरिएको थियो ।
हेर्नुहोस् तस्वीरहरु

 
  
 
 
  
  
  
  
  
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4