२९ वैशाख, काठमाडौं । काठमाडौं स्वयम्भूको मनमोहन मेमोरियल अस्पतालले पनि नयाँ बिरामी भर्ना बन्द गरेको छ ।
बुधबार विज्ञप्ति निकालेर अस्पतालले अक्सिजनको मौज्दात केही घण्टाका लागि मात्र रहेको भन्दै नयाँ बिरामी भर्ना नलिने बताएको हो ।
‘हाल परिस्थितिमा अस्पतालमा बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा मौज्दात अक्सिजन केही घण्टाभन्दा बढी नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना लिन नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ अस्पताल प्रशासनले विज्ञप्तिमा भनेको छ ।
कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि अहिले अक्सिजनसहित उपचार आवश्यक पर्ने बिरामीको संख्या धेरै बढेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4