+
+
Shares

संसद विघटन निद्रामा पनि गलत लागेको छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १४:४३

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने पुस ५ को आफ्नो कदम गलत थियो भन्ने नलागेको बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले फैसला परमसत्य हुन्छ भन्न नसकिने बताए । अरु कारण, परिस्थितिले प्रभावित गर्न सक्ने भन्दै उनले भने, ‘तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने हो ।’

पुनरावलोकनमा जाने ठाउँ हुने भएपनि आफूहरुले झगडियाको बाटोमा नगएको ओलीले बताए । ‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्र होइन, निद्रामा पनि गलत लागेको छैन’ प्रधानमन्त्री ओलीले अघि, ‘अदालतले ठीक छैन भन्यो । संविधानको जिवित व्याख्या गर्ने हो र अहिलेसम्मको गति हेर्ने हो भने डुंगा त गन्तव्यतिर गए जस्तो लाग्दैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?