
९ जेठ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघका कार्यकर्ताले मसाल जुलुस र पुत्ला दहन गरेको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4