+
+
Shares

गण्डकी प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री गुरुङ LIVE

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १६:३६

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बिहीबार प्रदेशसभामा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाएका थिए ।

सांसदहरुले धारणा राखेपछि आधा घण्टा स्थगित भएको बैठक सुरु भएको छ र मुख्यमन्त्री गुरुङले जवाफ दिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?