+
+
Shares

चितुवाको छालासहित कीर्तिपुरबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १७:११

२७ जेठ, काठमाडौं । प्रहरीले कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्नासहित दुईजना रहेका छन् ।

गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?