+
+

उपत्यकामा अब ट्याक्सी पनि चल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते १७:४७
फाइल तस्वीर

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी पनि चल्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार एक साताका लागि थपिएको निषेधाज्ञामा ट्याक्सीलाई पनि चल्न दिने निर्णय भएको हो ।

आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले यो निर्णय गरेको हो । यो निर्णय मंगलबारदेखि लागू हुनेछ । प्रशासनले निजी सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा चल्न दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?