
२५ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता आजभोलि नै टुंग्याउने बताएका छन् । कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए ।
‘सहमतिको अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आज भोलि नै टुंग्याउँछौं’, पोखरेलले भने । एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4