+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दीपकराजको प्रतिक्रिया– कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १४:१७

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ । साथै, सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै विभिन्न खालका प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त हुन थालेका छन् ।

नेपाली चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले लेखेका छन्–‘राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’
दीपकराजले प्रधानमन्त्री जो बनेपनि देशको अवस्था उस्तै हुनेतर्फ संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?