प्रतीकात्मक तस्वीर
३१ असार, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक युवती बेपत्ता भएकी छन् । गोदावरी नगरपालिका–६ लालपुरमा स्थानीय गौरीदेवी खोलामा नुहाउने क्रममा सोही ठाउँकी १८ वर्षीया आरती घर्तीमगर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बिहीबार दिउँसो खोलामा नुहाउने क्रममा घर्तीमगर बगेर बेपत्ता भएको जानकारी दिंदै खोजी कार्य भइरहेको बताए ।
उनीसँगै खोलामा नुहाउन गएकी सोही ठाउँकी सीता घर्तीमगरको स्थानीयले उद्धार गरेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4