+
+

कैलालीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:२२

२ भदौ, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको हो ।

असार २४ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?