१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले ५ जिल्लाको क्रियाशील सदस्यता विवरण वेवसाइटमा राखेको छ ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले काम सकेका नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
ती विवरण सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतलाई पनि पठाएको उनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4